ब्राजिलको ब्रासिलियामा जनवरी ८ मा भएको दङ्गाबारे अदालतमा सुनुवाइ शुरू
lokaantar.com · Wed Sep 13 23:48:20 GMT 2023
ब्रासिलिया– ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोका समर्थकले आफ्ना उत्तराधिकारी लुइज इनासियो लुला डा सिल्भालाई पदच्युत गर्न माग गर्दै गत जनवरी ८ मा ब्रासिलियामा भएको दङ्गाको विषयमा ब्राजिलको उच्च अदालतले बुधबार पहिलो सुनुवाइ सुरु गरेको छ ।
पहिलो चार अभियुक्तविरूद्ध दङ्गा भएका प्रमुख तीन मध्ये एक भवन सर्वोच्च अदालतमा सुनुवाई शुरू भएको छ । निर्वाचनमा पराजयपछि हजारौं बोल्सोनारो समर्थकहरूले राष्ट्रपति भवन र संसद भवनसहितका स्थानमा आक्रमण र तोडफोड गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)