लोकतान्त्रिक चाड : मंसिर ४
ekantipur.com · Fri Aug 05 00:40:23 GMT 2022
काठमाडौँ — लोकतान्त्रिक शक्तिहरूका लागि महत्त्वपूर्ण चाड मानिने आवधिक आमनिर्वाचन अबको १०७ दिनपछि हुँदै छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो कार्यकालका लागि आउँदो मंसिर ४ मा एकै चरणमा निर्वाचन हुने भएको हो । निर्वाचनबाट ८ सय २५ जनप्रतिनिधि चुनिने छन् ।
यही निर्वाचनबाट प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० जना प्रत्यक्षतर्फ निर्वाचित हुनेछन् भने प्रतिनिधिसभामा १ सय १० र प्रदेशसभामा २ सय २० जना समानुपातिकतर्फ निर्वाचित हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)