विदेश गएका नेपालीको रेमिट्य्यान्सले देश चल्ने, मत किन नचल्ने ?
nepalghatana.com · Sun Nov 06 16:59:00 GMT 2022
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै चौथो स्थानमा छ। रेमिट्यान्सबाट चलेको मुलुकको भविष्य निर्धारणका लागि हुने निर्वाचनमा भने रेमिट्यान्स नै पठाउने लाखौं युवा बञ्चित हुँदैछन् ।
सरकार र निर्वाचन आयोगको अनिच्छा तथा कानुनी प्रवन्धको अभावका कारण रोजगारी र अन्य प्रयोजनका लागि विदेशमा रहेका लाखौं नेपाली संवैधानिक अधिकारबाट बञ्चित हुँदा निराश छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)