पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग
annapurnapost.com · Wed Sep 27 00:48:17 GMT 2023
न्यायाधीश विनोद शर्माको एकल इजलासले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा. भट्टराईमाथि मुद्दा नचलाउनुको कारण माग गर्दै १५ दिनभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको छ।
काठमाडौं : सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका साथै पूर्वमुख्यसचिव लीलामणि पौडेलमाथि मुद्दा नचलाउनुको कारण माग गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)