नेपाल लाइभ समाचार [२०७९ भदौ १३]
nepallive.com · Mon Aug 29 15:29:00 GMT 2022
१. त्रिभुवन विश्वविद्यालयको कार्यालय बूढानीलकण्ठ लैजाने हो? भन्दै प्रधानमन्त्रीलाई एमालेको प्रश्न, सत्ताको आडमा गुण्डागर्दी भइरहेको आरोप, समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ । (सरकारलाई सभामुखको रुलिङ)
२. नेपाली सेनासँग बन्दोबस्तीका सामान खरिद गरेर अफ्रिकी देश माली मिसनमा जाने सशस्त्रको तयारी, एआईजी नारायणदत्त पौडेलको संयोजकत्वमा बन्यो तयारीका लागि समिति । ( सशस्त्रको तयारी)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)