मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवकुमार नेपालीलाई २० लाख धरौटी माग

rajdhanidaily.com · Thu May 22 23:22:03 GMT 2025

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

बिहीबार न्यायाधीश कृष्णजंग शाहको इजलासले नेपालीलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उक्त मुद्दामा बुधबार बयान भएकोमा बिहीबार थुनछेक बहस भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)