धनुषाकोमा श्रीमती अञ्जली हत्या गरी पूजाकोठामा गाडेर छोरीसहित गायब भएका यादव पक्राउ
barnanmedia.com · Thu May 22 23:19:06 GMT 2025

धनुषाको बनिनियाँ, लक्ष्मिनिया गाउँपालिका–५ मा २०८१ साल फागुन १७ गते दिउँसो घरेलु झगडाबाट शुरू भएको विवादले भयावह रुप लियो।
४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवलाई कुटपिट गरी घरबाट निकालिदिए।अञ्जली केही दिनदेखि सम्पर्कविहीन भएपछि स्थानीयहरूमा शंका उत्पन्न भयो। हरिराम पनि बेपत्ता थिए र उनको घरमा ताला लागेको भेटियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)