मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बिँडी माग्दा नदिएपछि मगन्तेको हत्या

rajdhanidaily.com · Thu Jul 20 23:23:58 GMT 2023

राजविराज । बिँडी माग्दा नदिएपछि सप्तरीमा एक मगन्तेको हत्या भएको खुलेको छ । पाँच दिनअघि भएको सो घटनाका अभियुक्त पक्राउ परेपछि एउटा बिँडीका लागि हत्या भएको खुलेको हो ।

गत ३१ असारमा कञ्चनरूप नगरपालिका–१ स्थित बेरियर चोकमा रहेको यात्रु प्रतीक्षालयमा बास बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ३० वर्षीय एक वृद्ध मगन्तेको मृत शरीर फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)