कुन कानुनका आधारमा गभर्नर अधिकारी निलम्बनमा परे?
nepalkhabar.com · Fri Apr 08 23:48:36 GMT 2022
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी शुक्रबारदेखि निलम्बनमा परेका छन्।
देशको अर्थतन्त्र धरासायी बनाएको आरोप लगाउँदै र कार्यक्षमतामा प्रश्न उठाउँदै सरकारले गर्भनर अधिकारीबारे छानबिन गर्न समिति बनाएपछि उनी स्वतः निलम्बनमा परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)