तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)
khabarhub.com · Sat Jul 04 06:12:19 GMT 2026

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)