गठबन्धन टुट्नु र कांग्रेसको सरकार बनाउन नसक्नुको जिम्मा अरुले लिँदैनन् भने म लिन्छु : गगन थापा
shilapatra.com · Tue Jan 10 00:26:48 GMT 2023
४ मंसिरकाे आम निर्वाचनमा ८९ सिट जितेर संसद्को सबैभन्दा ठूलो दल बनेकाे नेपाली कांग्रेस संसद्को प्रतिपक्षमा पुग्यो । पाँचदलीय गठबन्धन गरेर पहिलो दल बनेको कांग्रेसमा अहिले गठबन्धन टिकाउन नसकेकोमा कसले कसलाई बढी दोषी देखाउने र आफू जोगिनेमा प्रतिस्पर्धा छ । संस्थापन र संस्थापन इतर समूहबीच आरोप प्रत्यारोप चलिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री गगनकुमार थापा पनि एकअर्का समूहबाट आलोचित भइरहेका छन् । शिलापत्रकर्मी दिपेन्द्र अधिकारी ले महामन्त्री गगन थापा सँग कांग्रेसभित्रको पछिल्लो राजनीति र समसमयिक घटनाक्रबारे कुराकानी गरेका छन् ।
चुनावअघि कांग्रेस र माओवादी केन्द्रलगायतका दलहरूसँगको गठनबन्धनको औचित्यमाथि तपाईंको प्रश्न थियो । र, त्यतिबेला नेतृत्वले जनतालाई उत्तर दिनुपर्छ भन्नुहुन्थ्यो । जनताले त ब्यालेटबाट उत्तर दिए, तपाईंले औचित्यको उत्तर पाउनुभयो ?
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)