कामना सेवा विकास बैंकद्वारा श्री बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण
arthasarokar.com · Fri Jun 26 12:40:02 GMT 2026
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय महेन्द्रनगर मार्फत बेदकोट नगरपालिका वडा नं. ८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)