कांग्रेस महामन्त्री पदमा यी ८ आकांक्षीबीच प्रतिस्पर्धा
lokaantar.com · Fri Nov 26 00:18:58 GMT 2021
नेपाली कांग्रेसको १४औं महाधिवेशन सन्निकट छ । कांग्रेसले महाधिवेशनमार्फत वडादेखि केन्द्रसम्म नै नयाँ नेतृत्व चयन गर्दैछ ।
कांग्रेसको केन्द्रीय तहमा सभापतिपछि प्रभाव राख्ने पद महामन्त्रीमा अहिलेसम्म ८ जनाले उम्मेदवार बन्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)