कांग्रेसलाई भोट गन्न लाग्यो १० दिन
setopati.com · Fri Dec 24 01:28:00 GMT 2021
नेपाली कांग्रेसले १४ औं महाधिवेशन सकेको छ। प्रत्येक चार वर्षमा महाधिवेश गर्नुपर्ने भए पनि विधान र संविधानले दिएको समय समेत कटाएर करिब ६ वर्षमा कांग्रेसले महाधिवेशन गरेको छ।
यो महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भएका छन्। केन्द्रीय समितिमा अब सभापतिले ३३ जना मनोनित गर्न पाउँछन्। कांग्रेस केन्द्रीय समिति १६७ सदस्यीय हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)