मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अहिलेसम्म ५० ठाउँको नतिजा आयो: कसले कहाँ जिते?

setopati.com · Wed Nov 23 18:32:00 GMT 2022

प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ५० सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २२ सिट जित्दा नेकपा एमाले १० स्थानमा जितेर दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)