हङकङलाई हराउँदै भारत एसिया कपको सुपर–४ मा प्रवेश
baahrakhari.com · Thu Sep 01 01:12:00 GMT 2022
काठमाडौं । विराट कोहली र सूर्यकुमार यादवको अर्धशतकप्रेरित भारतले बुधबार राति हङकङलाई ४० रनले हराउँदै एसिया कपको सुपर–४ मा स्थान पक्का गरेको छ ।
भारत समूह ‘ए’बाट विजेता बन्दै सुपर–४ मा स्थान बनाउन सफल भएको हो । भारतले यसअघि चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई हराएको थियो । पाकिस्तान र हङकङबीचको नतिजाले समूह ‘ए’को उपविजेता टिम टुंगो लाग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)