भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक पक्राउ
barnanmedia.com · Wed Apr 02 23:03:38 GMT 2025

रौतहटको गौरबाट प्रहरीले भन्सार छली गरेर ल्याएको समान पिकअप गाडी सहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा न .४ बसपार्कबाट चेकजाँचका क्रममा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यलय रौतहटले बुधबार एक प्रेस नोट जारी गरि प्र-२-०३-००१ ज १३१ नम्बरको पिकअप गाडीबाट किरानाको सामन बरामद गरेको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)