मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगलबार अविश्वास प्रस्ताव दर्ता हुने सूचना पाएपछि संसद्को चालू अधिवेशन सोमबार नै अन्त्य

nayapatrikadaily.com · Mon Apr 19 21:04:00 GMT 2021

मंगलबार दिउँसो १ बजेअघि नै संसद् सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने कांग्रेस र माओवादीको तयारी थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सोमबार १ बजेदेखि नै संसद् अधिवेशन अन्त्य भएको घोषणा गरिन् । गण्डकीमा पनि गत बुधबार मध्यराति यही शैलीमा प्रदेश सभा अधिवेशन अन्त्य गरिएको थियो ।

- संसद्का हरेक अधिवेशनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ, तर यो अधिवेशनमा प्रधानमन्त्रीले एक दिन पनि भाग लिएनन्

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)