सुन र चाँदीजस्तो देखिने धातु र लाखौँ नगदसहित एक जना पक्राउ
barnanmedia.com · Sat May 24 22:29:00 GMT 2025

काठमाडौंको कोटेश्वर क्षेत्रबाट सुन र चाँदीजस्तो देखिने धातु र लाखौँ नगदसहित एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार जेठ ९ गते साँझ ५ः३० बजे कोटेश्वरस्थित सेती ओपी मार्गमा चेकजाँचको क्रममा श्रीराम ज्वेलर्सका सञ्चालक २७ वर्षीय योगेश श्रीमंत मगरलाई पक्राउ गरिएको हो। उनी भारतको महाराष्ट्र, सोलापुर घर भई हाल काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा बस्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)