मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एन्फाको अध्यक्षमा पंकज विक्रम नेम्वाङ  निर्वाचित

lokaantar.com · Tue Jun 21 00:35:57 GMT 2022

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएका छन् ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमवार भएको एन्फाको २१औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)