न्यायाधीश नियुक्ति गर्ने परिपाटीमाथि प्रश्न ?
nepalghatana.com · Thu Jul 21 17:31:00 GMT 2022
पछिल्लो १५ दिनमा ५ जना न्यायाधीश बर्खास्तीमा परे । न्यायाधीश हुन योग्यता नपुगेको, न्यायमूर्ति भएर पनि आर्थिक प्रलोभन र विवादास्पद फैसला गरेको भन्दै न्यायपरिषदले कारवाही गरेको हो ।
यसले योग्यता र क्षमतालाई वेवास्ता गर्दै दलीय भागबण्डाका आधारमा न्यायाधीश नियुक्त गर्ने परिपाटी माथि नै गम्भीर प्रश्न उठाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)