मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

barnanmedia.com · Thu Mar 26 22:22:47 GMT 2026

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताएकी छन्।

प्रतिनिधिसभाका नयाँ सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिइ नयाँ सरकार गठनको तयारी भएका बेला प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै गत भदौ २७ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा आफ्नो मनमा रहेको डर र अनिश्चय अहिले सन्तुष्टिमा परिणत भएको उल्लेख गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)