गठबन्धनमा भागबन्डा: निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने
rajdhanidaily.com · Sun Sep 04 23:05:20 GMT 2022
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ । गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भए पनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ ।
गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए । कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो । कार्यदलको दोस्रो बैठक २५ साउनमा बसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)