मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यायपरिषद्ले दुई न्यायाधीश किन गर्‍यो पदमुक्त ?

annapurnapost.com · Mon Feb 26 00:33:34 GMT 2024

काठमाडौं : न्यायपरिषद्ले दुई न्यायाधीशलाई बदनियतपूर्वक कार्यसम्पादन गरेको निष्कर्ष निकाल्दै पदमुक्त गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष सिफारिस गरेको छ।

परिषद्को आइतबार बसेको बैठकले उच्च अदालतका न्यायाधीश डा. नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्ने निर्णय गरेको हो। परिषद् स्रोतले भन्यो, ‘दुई जना न्यायाधीशलाई पदमुक्त गर्नका लागि सिफारिस गरिएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)