सिटौला कार्यदलको भूमिकामाथि काँग्रेस प्रदेश सभापतिले नै उठाए प्रश्न चिन्ह
nepalpress.com · Thu Aug 18 16:22:16 GMT 2022
काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलले जिम्मेवार निकायसँग समन्वय नै नगरेकोमा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले असन्तुष्टि व्यक्त गरेका छन्
काँग्रेसको डोटी–काठमाडौँ सम्पर्क समितिद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यदलले जिम्मेवार निकायसँग समन्वय नगरेको भन्दै प्रश्न चिन्ह उठाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)