बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो
dekhapadhi.com · Sun Nov 06 08:29:00 GMT 2022
काठमाडौं। बागमती प्रदेशमा डेंगी संक्रमितको संख्या ३३ हजार बढी पुगेको छ। यो संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ। बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। काठमाडौंमा १३ हजार दुई सय जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)