यू-१९ एसिया कपमा आज अफगानिस्तानसँग खेल्दै नेपाल
setopati.com · Sun Dec 10 01:17:33 GMT 2023
एसिसी यू-१९ एसिया कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दै छ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)