मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाली कांग्रेसभित्र सभापति-महामन्त्री टसल यसरी बढ्दै

nepalghatana.com · Fri Jul 15 17:43:00 GMT 2022

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र महामन्त्रीबीच दूरी बढेको छ । कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति देउवा र संस्थापनइतर समूह आमनेसामने हुँदै जाँदा सभापति र महामन्त्रीहरुबीच दूरी बढ्दै गएको हो ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा उहाँको प्यानलमा रहेका महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महत र प्रदीप पौडेल पराजित हुनुभयो । शेखर कोइराला प्यानलमा रहेका गगन थापा र प्रकाशमान सिंह प्यानलमा रहेका विश्वप्रकाश शर्मा महामन्त्री निर्वाचित हुनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)