मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गाँजा तस्करीको आरोपमा प्रहरीको गोली, गम्भीर घाइते

barnanmedia.com · Sun May 25 23:43:22 GMT 2025

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू दैनिक ज्यालामजुरी गरेर परिवार पाल्ने सर्वसाधारण हुन्।

शनिबार साँझ च्याउ खोज्न गएका उनी जंगलबाट फर्किने क्रममा सादा पोसाकमा खटिएका प्रहरीले गोली हानेपछि गम्भीर घाइते बनेका छन्। घटनापछि महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालय चक्रघट्टी चौतर्फी विवादमा तानिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)