मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बङ्लादेशसँग ६ रनले पराजित

Ujyaaloonline.com · Sat Sep 16 00:34:40 GMT 2023

काठमाण्डाै - एसिया कप क्रिकेटमा सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतलाई ६ रनले हराएको छ । हिजो भएको रोमाञ्चक खेलमा भारत बङ्लादेशसँग पराजित भयो ।

जितका लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर ५ बलमा २ सय ५९ रनमा अलआउट भयो । उसका शुभमन गिलले सर्वाधिक एक सय २१ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । बङ्लादेशका मुश्ताफिजुर रहमानले ३ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)