प्रहरीले माग्यो ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्को लिखित आदेश, गुण्डुमा बढाइयो निगरानी
nepalbahas.com · Fri Mar 27 17:34:30 GMT 2026

प्रहरीले माग्यो ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्को लिखित आदेश, गुण्डुमा बढाइयो निगरानी
१३ चैत, काठमाडौं । नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न मन्त्रिपरिषद्को लिखित आदेश माग गरेको छ ।नवनियुक्त गृहमन्त्री सुधन गुरुङले ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले कानुनी प्रक्रियाअनुसार लिखित निर्णय मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)