मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालकुमारी घटनाः सीडीओ र प्रहरी प्रमुख हटाइए, डीएसपीसहित ३ जना निलम्बन

rajdhanidaily.com · Sat Dec 30 23:15:47 GMT 2023

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार दुई जना युवकको ज्यान जानेगरी भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ । यस्तै, तीन जनालाई निलम्बन गरिएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा फिर्ता बोलाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)