राष्ट्रपतिको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक
gorkhapatraonline.com · Thu Apr 27 22:34:11 GMT 2023
काठमाडौं, वैशाख १४ गते। भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
बिहीबार दूतावासले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र स्वास्थ्य परीक्षण रिपोर्ट सकारात्मक आएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)