योजना आयोगका ६ पूर्वउपाध्यक्षले भने- बजेट निर्माणमा अनुशासनहीन क्रियाकलाप देखियो, छानबिन होस्
setopati.com · Wed Jul 06 00:48:00 GMT 2022
राष्ट्रिय योजना आयोगका ६ जना पूर्वउपाध्यक्षहरूले बजेट निर्माणका क्रममा अनुशासनहीन क्रियाकलाप भएको भन्दै यथोचित छानबिन गर्न माग गरेका छन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिहरू प्रवेश गराई करको दर हेरफेर गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)