महिला अधिकारको संरक्षणमा आयोगको भूमिका विषयक छलफल सम्पन्न
news24nepal.tv · Wed Mar 31 15:57:18 GMT 2021
काठमाडौं, १८ चैत । राष्ट्रिय मानव अधिकार आयोगले महिला अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थामा आबद्ध महिला अधिकारकर्मीहरुसँग महिला अधिकारको अवस्था सम्बन्धमा छलफल गरेको छ ।
आयोगको छैठौँ रणनीतिक योजना निर्माणको सन्दर्भमा आयोगले विभिन्न क्षेत्र र समुदायसँग छलफल तथा सुझावहरु लिने क्रममा आज महिलाको अधिकार संरक्षणमा आयोगबाट निर्माण भइरहेको रणनीतिक योजनामा समावेश गर्नुपर्ने विषयमा सुझाव लिने उद्देश्यले उक्त छलफलको आयोजना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)