मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलित महिला उम्मेदवार : समावेशी सिद्धान्तलाई खिसी

ekantipur.com · Sat Apr 30 00:56:56 GMT 2022

काठमाडौँ — नेपालको संविधान २०७२ को प्रस्तावना, धारा २, धारा ३८ (४) र धारा ४२ लगायत राज्यका निर्देशक सिद्धान्तमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने उल्लेख छ । तर, आसन्न स्थानीय तह निर्वाचनमा कैयौं पालिकामा दलितको पद नै रिक्त हुने देखिन्छ ।

काठमाडौं उपत्यकाभित्रै दलित महिलाको उम्मेदवारीमा रिक्तता छ भने कतिपय जिल्लामा दलित जनसंख्याअनुसार समानुपातिक प्रतिनिधित्व छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)