रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपको सन्दर्भ- सांस्कृतिक चेतना झकझक्याउने झडप
newsofnepal.com · Sun Sep 03 00:53:01 GMT 2023
ललितपुर । ललितपुरको रातो मच्छिन्द्रनाथ तान्ने क्रममा पाटनमा कफ्र्यु नै निम्त्याउने गरी झडप भएको भोलि सोमबारबाट तीन वर्ष पूरा हुनेछ।
सुरक्षा व्यवस्थापनको हिसाबले केन्द्रीय सरकारलाई समेत चुनौती दिने गरी २०७७ भदौ १८ गते बिहीबार भएको झडप कसैको निम्ति पनि प्रिय थिएन, न पूर्वनियोजित नै थियो। अप्रत्याशित रूपमा घटेको घटनाले समुदायमा धार्मिक, सांस्कृतिक चेतलाई अझ ह्वात्तै बढाइदियो। धार्मिक र सांस्कृतिक विश्वसले भेला हुन रोक लगाइएकोलाई चुनौती दिने घटना समुदायको धार्मिक र सांस्कृतिक विश्वसलाई ठोस अभिव्यक्ति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)