मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देवकुमारलाई थुनामै राख्न कास्की अदालतको आदेश

rajdhanidaily.com · Mon May 26 23:20:43 GMT 2025

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ ।

सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेजका संस्थापक अध्यक्ष नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)