रवि लामिछानेलाई आइतवार पुन: अदालतमा पेश गरिँदै, रुपन्देही लैजाने तयारी
thahakhabar.com

काठमाडौँ : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतवार चौथो पटक म्याद थपका लागि अदालत लगिने भएको छ।
तेस्रो पटक थपिएको म्याद आज सकिएसँगै भोलि अदालत उपस्थित गराउन लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)