फार्मेसी अधिकृत घटना छानविन गर्न समिति गठन
makalukhabar.com · Fri Jul 14 16:40:23 GMT 2023
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी अधिकृत अमृत पोखरेल मृत फेला परेको घटना छानविन गर्न समिति गठन भएको छ।
डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेका हुन्। पोखरेल शुक्रबार कार्यालयमै मृत फेला परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)