दलित भएकै कारण ६२ वर्षीया शोभाले वृद्धाश्रममा पाइनन् शरण
nayapatrikadaily.com · Sat Dec 09 00:12:00 GMT 2023
दलित भएकै कारण मोरङ उर्लाबारी नगरपालिका– १ की ६२ वर्षीया शोभा सुन्दास (परियार) वृद्धाश्रममा शरण पाउनबाट समेत वञ्चित भएकी छिन् । बस्नका लागि बोलाएको विराटनगर पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले उनी दलित भएको थाहा पाएपछि शरण दिन इन्कार गर्दै फिर्ता पठाएको हो ।
सन्तानविहीन शोभा उर्लाबारीमा भद्रगोल ढंगले बस्दै आएकी थिइन् । उनको अवस्था देखेर उर्लाबारी नगरपालिका–३ की नम्बर वडासदस्य टीका भुजेलले वडाको सिफारिस बनाएर गत १५ मंसिरमा उनलाई आश्रममा लिएर आएकी थिइन् । पहिले राख्न सहमत भएको आश्रमले सुन्दास थर दलित भन्ने थाहा पाएपछि राख्न मानेन ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)