कस्तो रह्यो राखेप सदस्यसचिव सिलवालको कार्यकाल ?
ekantipur.com · Tue Oct 19 01:45:07 GMT 2021
काठमाडौँ — सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका नियुक्तिहरू खारेज गरिरहेको वर्तमान सरकारले युवा तथा खेलकुद मन्त्रालयमार्फत सिलवाललाई दसैंअघि नै असोज ११ गते पत्र काटेर ‘सफाइको मौका’ दिएको थियो
नेपाली टोली ऐतिहासिक रूपमा दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको फाइनलमा पुगेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निमन्त्रणामा खेल हेर्न माल्दिभ्स पुगेका सिलवाल नेपाल आइनपुग्दै पदच्युत भएका हुन् । सिलवाल अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)