स्थानीय तहको चुनावमा चासो राख्दै राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई पठाइन् सातबुँदे नोट
setopati.com · Sat Jan 29 17:05:00 GMT 2022
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार पाँचदलीय गठबन्धन बैठकमा दुई दिनअघि राष्ट्रपतिबाट प्राप्त चिठीबारे चर्चा गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले माघ १३ गते लेखेको चिठीमा स्थानीय निकायको चुनाव समयमै गर्न ‘निर्देशनात्मक’ शैलीमा दबाब दिइएको प्रधानमन्त्री देउवाले बैठकमा सुनाए।
राष्ट्रपतिले संविधानमा उल्लेख भएअनुसार नै स्थानीय तहको चुनाव गर्न र त्यससम्बन्धी कानुन संशोधन नगर्न सातबुँदे 'नोट' पठाएकी थिइन्। शनिबारको बैठकमा उक्त नोट सार्वजनिक भएपछि गठबन्धन दलका नेताहरूले आपत्ति जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)