मञ्जु अझै गायब, दुई दिनदेखि हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
nepalkhabar.com · Thu May 11 17:19:37 GMT 2023
पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्।
बालकृष्ण पक्राउ पुर्नअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)