सिमरामा जेन-जी युवामाथि कुटपिट गर्ने अरविन्द साह पक्राउ
nagariknews.nagariknetwork.com · Thu Nov 20 18:00:38 GMT 2025

बाराको सिमरामा जेन-जी अभियानका युवाहरूमाथि कुटपिट गरेको आरोपमा प्रहरीले मुख्य आरोपित अरविन्द साहलाई पक्राउ गरेको छ।
बुधबार भएको घटनामा संलग्न रहेको भन्दै पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा जीतपुर सिमरा उपमहानगरपालिका–२ निवासी ३८ वर्षीय साहलाई पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)