दुई महिनादेखि आफूसँगै बस्दै आएकी महिलाको हत्या
setopati.com · Mon Jan 22 16:52:00 GMT 2024
सल्यानमा एक पुरूषले आफूसँगै बस्दै आएकी एक महिलाको हत्या गरेका छन्।
जिल्लाको छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय मोहन पुनले २८ वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)