भिरमा युवकको शव भेटिएपछि…
newsofnepal.com · Sun Nov 10 17:06:52 UTC 2024
काठमाडौं ।
सङ्खुवासभाको चिचिला गाउँपालिकामा आइतबार एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ । चिचिला गाउँपालिका–३ का ३६ वर्षीय विकास राईको शव भिरमा भेटिएको प्रहरीले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)