मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश संसदीय दलमा शेखर–गगन समूहलाई धक्का, ६ प्रदेशमा दलको नेतामा संस्थापन पक्ष

nayapatrikadaily.com · Tue Jan 03 01:09:00 GMT 2023

संस्थापन पक्ष बलियो रहेको सुदूरपश्चिममा दलको नेता चयन हुन बाँकी, चारवटा प्रदेशमा शेखर–गगन समूहले उम्मेदवार नै बनाउन सकेन

पार्टी सभापति शेरबहादुर देउवाले सत्ता–राजनीतिको पहल गुमाएपछि आक्रामक रूपमा आएको कांग्रेस संस्थापन इतर समूहलाई प्रदेश संसदीय दलमा भने धक्का लागेको छ । केन्द्रमा संसदीय दलको निर्वाचनपछि बलियो बनेको डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहको उपस्थिति प्रदेश संसदीय दलमा कमजोर देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)