रंगशालामा ‘ब्लकबस्टर्स’ खेल
ekantipur.com · Sat Dec 25 01:47:35 GMT 2021
काठमाडौँ — कोही कसैलाई नेपाली फुटबलको माया लाग्छ भने शनिबार दशरथ रंगशालामा हुने खेल नछुटाए राम्रो । बिदाको दिन अनि फ्लडलाइटमा खेल ।
नेपालको घरेलु फुटबलले अहिलेको समयमा पस्कन सक्ने सबैभन्दा माथिल्लो दर्जाको खेल यही हुन सक्नेछ । सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा शनिबार मनाङ मर्स्याङ्दी र मछिन्द्र क्लब भिड्दै छन् । यो भनेको अंकतालिकाको शीर्षस्थानमा रहेका दुई टिमबीचको खेल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)