मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश जबराविरुद्ध आजदेखि बारका नयाँ आन्दोलनका कार्यक्रम

farakdhar.com · Wed Nov 17 00:36:46 GMT 2021

नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बारको बैठकले शुक्रबारसम्मका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नयाँ घोषणा गरिएका आन्दोलनका कार्यक्रम आजबाट नै लागू गर्ने बताइएको छ ।

यसअघि सर्वोच्च अदालतअगाडि धर्ना दिँदै आएको बारले यसलाई निरन्तरता दिने भएको छ । बारको धर्नाका कारण पछिल्ला दुई दिन अदालत आउँदा प्रधानन्यायाधीश जबराले वैकल्पिक गेट प्रयोग गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)